धुर्मुस–सुन्तलीले उठाए मलेसियाबाट ३५ लाख ७१ हजार

लण्डन– अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तलीले मलेसियामा कार्यक्रम गरेर ३५ लाख ७१ हजार सहयोग उठाएका छन् । धुर्मुसले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै मलेसियामा उठेको रकम सार्वजनिक गरेका हुन् । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला घोषणा गरेपश्चात रंगशाला निर्माणकै सहयोगार्थ कार्यक्रम प्रस्तुत गर्ने निर्णय भए बमोजिम मलेसियाका तीन वटा शहरहरु क्लालालम्पुर, जोहोर बाहु … Continue reading धुर्मुस–सुन्तलीले उठाए मलेसियाबाट ३५ लाख ७१ हजार